पैसाका लागी जोसुकैसगँ पनी सेक्स गर्न तयार

http://sindhulidarpan.blogspot.com/2013/01/money-and-sex.html
- हरेक तीन जनामा एक जना बेलायती पैसाका लागि जोसुकैसँग पनि सेक्सका लागि तयार हुन्छन् । बेलायतका जनताले पैसाकै लागि आफ्नो जवानी दाउमा राख्लान् भनेर सायद पत्याउनुहुन्न होला । तर यो कुरा सत्य हो की एक तिहाइ बेलायती १० लाख पाउण्ड पैसा पाएमा जोसँग पनि सेक्स गर्न तयार हुन्छन् । अध्ययनअनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा पारिदिने जोसुकैसँग आफु यौनक्रिडा गर्न तयार हुने बताएका छन् । झण्डै १४ करोड २४ लाख रुपैयाँमा जोसुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरु सयमा ३५ जना भएपनि अरु ६५ जनाले भने पैसाका लागि आफुले आफ्नो अस्मिता नबेच्ने बताए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !