राष्ट्रपतिको कदम खारेजगर्न मागगर्दै परेको रिट माथि आज सुनुवाइ हुने


काठमाण्डौ,पुस १९ । 
अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतिय सरकार गठनकालागि राष्टपतिले चालेको कदम असंवैधानिक भएको दावीगर्दै सर्वोच्चमा परेको रिट माथि आज सुनुवाई हुने भएको छ  ।
 पुर्नउत्थान पार्टीका अध्यक्ष डिल्लीराम गुरागाइले संसद नभएको अबस्थामा धारा ३८(१) अनुसार सहमतिय सरकार गठनगर्न राष्ट्रपतिवाट भएको आह्वान बदरगर्न मागगर्दै रिट दायर गर्नुभएको थियो ।

Related

राष्ट्रिय 5260825788697055558

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item