जापानको व्यापार घाटा



काठमान्डौ माघ ११ /
चिन र युरोपमा निर्यात घटेपछि जापानले सन् २०१२ मा ठूलो व्यापार घाटा वेहोरेको छ । जापानले सन् २०१२ मा ७८ विलीयन डलर व्यापार घाटा वेहोरेको हो ।
विवादास्पद टापुका विषयमा चिनसँग विवाद बढेपछि जापानका उत्पादनहरु बहिष्कारमा परेकाले पनि जापानको निर्यात घटेको हो ।  यस्तै गएको बर्ष आएको आँधीका कारण उर्जा उत्पादन केन्द्रहरु ध्वस्त भएपछि चिनले उर्जा आयातका लागी ठूलो धनराशी खचदै आएको छ । उर्जा केन्द्रहरु ध्वस्त हुनु र कच्चा तेलको मुल्य आकासिनुले पनि व्यापार घाटा नियन्त्रण गर्न नसकिएको अधिकारीहरुले बताएका छन् ।अर्थविश्लेषकहरुल्ो भने जापानले अधिक व्यापार घाटा बेहोरेपनि आगामी दिनमा यो तथ्याँकमा सुधार आउने विश्वास व्यक्त गरेका छन् । 
विश्वअर्थतन्त्रले गति लिन थालेकाले जापानको अर्थतन्त्रमा पनि क्रमश सुधार आउने उनिहरुको अपेक्षा रहेको विविसी अनलाइनले जनाएको छ ।

Related

प्रमूखखबरहरु 3504835302835205507

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item