महिला क्रिकेटको सेमीफाइनलमा नेपाल र थाइल्याण्ड भिड्दै
http://sindhulidarpan.blogspot.com/2013/01/news_8918.html
काठमाडौ १७ माघ
एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा नेपाल र थाइल्याण्ड आज सेमीफाइनलमा भिड्दै छन् ।
अहिले सम्म अपराजित यात्रा कायमै राखेको नेपाल आजको खेलमा थाईल्याण्ड विरुद्ध जित निकाल्दै फाइनल पुग्ने दाँउमा हुने छ ।पे्रम ओभल मैदानमा नेपालले थाइल्याण्डको सामना गर्दा अर्को सेमीफाइनलमा चीन र हङकङ भिड्ने छन् । नेपाल समूह ए को विजेता हो भने आयोजक थाईल्याण्ड समूह वि को उप विजेता हो । नेपाल लिग चरणमा भुटान, कुबेत र हंङकङलाई पाखा लगाउदै उपाधीको प्रबल दाबेदारको रुपमा प्रस्तुत भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !