सर्लाहीको २५ गाविस सचिवलाई बरबुझारथ नगरेको भन्दै कारबाही


सुनिल ठाकुर, 
सर्लाही,माघ ५ । 
सर्लाहीमा बरबुझारथ नगर्ने २५ गाविस सचिवहरुको तलब रोक्का गरिएको जिल्ला विकास समिति सर्लाहीले जनाएको छ । एक गाविसबाट अर्को गाविसमा सरुवा भई जाने गाविस सचिवहरु बरबुझारथ नगरको भन्दै तलब रोक्का गरिएको स्थानिय विकास अधिकारी उमेश बस्नेतले जानकारी दिनुभयो ।

एक गाविसबाट अर्को गाविसमा सरुवा भई जाने सचिवहरुले बर बुझारथ नगर्दा लेखा परीक्षण, नगद जिन्सी तथा पछिल्लो हिसाबकिताब गर्न कठिन भएको भन्दै पहिलो चरणको कारबाही स्वरुप तलब रोक्का गरिएको अधिकारी बस्नेतले बताउनुभयो । 

Related

विविध 2516932760249842330

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item