सत्तागठबन्धन भावी रणनीतिको छलफलमा


काठमाण्डौ,माघ ४ ।     
विपक्षीदलहरुले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेपछिको रणनीति तय गर्न सत्ता गठबन्धनपनि छलफलमा जुटेको छ । जिल्ला तहमा विस्तार गर्ने सयन्त्र र भावि रणनीतिका विषयमा छलफल गर्न सत्तागठबन्धन दलको संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सचिवालयको बैठक बसिरहेको छ । 

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा सहमतिका लागि गठबन्धनले खेल्ने भूमिका, संविधानसभा पुनःस्थापनाको विषयमा छलफल भइरहेको छ ।

 सचिवालयले सत्तासिन दलले तय गर्ने रणनीतिका विषयमा छलफल गरेपछि गठबन्धनको बैठक बसेर कार्यान्वयनमा र्लैजाने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । 

Related

राष्ट्रिय 5472352357209329154

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item