काभ्रेको प्राइम एफएम तेस्रो वर्षमा प्रवेश

http://sindhulidarpan.blogspot.com/2013/01/prime-fm-cavre.html
काभ्रे,पुस १७ ।
काभ्रेको बनेपाबाट प्रशारण भइरहेको प्राइम एफएम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज वार्षिकोत्सव तथा सम्मान समारोह आयोजना गरेको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक अभिनेता राजेश हमालसमेको सहभागिता रहने एक कार्यक्रमबीच रेडियो सम्मान तथा पुरस्कार पनि प्रदान गर्दैछ । रेडियोले काभ्रेमा जन्मिएर लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा लागेका निर्देशक दयाराम दाहाललाई यस बर्षको प्राइम स्रष्टा सम्मानबाट सम्मानित गर्ने जनाएको छ ।

यस्तै पत्रकारिता क्षेत्रमार्फत प्रेस स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा योगदान पु¥याएका पत्रकार राजेन्द्र फुयाँललाई यसवर्षको प्राइम पत्रकारिता सम्मान प्रदान गर्ने निर्णय एफएम सञ्चालक समितिले गरेको छ । एफएमले बार्षिकोत्सबकै अवसरमा एफएम स्थापनाकालदेखि सहयोग पु¥याउँदै आएका विज्ञापन दाता तथा सहयोगीहरुलाई पनि सम्मान गर्दैछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !