तपस्वी रामबहादुर बोम्जन वेपत्ता


सुरेश बिडारी,सर्लाही,पुस १९ ।
सर्लाही पथरकोट स्याङ्गवोडाँडा १ स्थित अनुयायीको घरमा बस्दै आएका तपस्वी रामबहादुर वम्जन वेपत्ता हुनु भएको छ । पाँच अनुयायी सहित हिजो दिउँसो देखि नै बम्जन वेपत्ता भएको बताइएको छ । 

कोठामा ताल्चा लगाएर पाँच अनुयायीसहित बमजनन वेपता भएको बुद्ध योञ्जनले बताउनुभयो । तपस्वी वम्जन स्याङ्गवोडाँडाको अग्लो भागमा रहेको स्थानिय गोपाल योञ्जनको घरमा बस्दै आउनु भएको थियो ।

Related

राष्ट्रिय 5289752830419296420

2 commentsDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item