यौनदुव्र्यवहार गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै बर्दिबासमा चक्काजाम

http://sindhulidarpan.blogspot.com/2013/01/raper.html
राजकरण महतो,
महोत्तरी,माघ १० ।
महोत्तरीको बर्दिबासमा रहेको देउराली उच्च माविका एक शिक्षकले बालिकाहरुलाई विद्यालयमा यौनदुव्र्यवहार गरेको भन्दै स्थानीयबासिन्दाले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरको बर्दिबासमा आज दिउँसो एक घण्टा चक्काजाम गरेका छन् ।

विद्यालयको निमावि राहत कोटा अन्तर्गत अंग्रेजी विषयका शिक्षक राकेश चौधरील विद्यालयमा अध्ययनरत बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको थाहा पाएपछि बालिकाका अभिभावकहरुले बिद्यालयमा चौधरी अध्यापन गराई राखेको समयमा ढुंगामुढा गरी कारवाहीको माग गर्दै चक्का गरेका हुन् । शिक्षक चौधरी पनि घाइते भएका छन् । उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !