बिए तेश्रो बर्षको परीक्षाफल प्रकाशित


काठमाडौं, माघ ३। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ (खरिपाटी) स्नातक तह तीनबर्से बीए तेस्रो वर्ष (२०७०) को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिन्छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ । -रासस

Related

विविध 2825713952551869328

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item