स्याण्डी हुक सबैभन्दा सुरक्षित बिद्यालय

http://sindhulidarpan.blogspot.com/2013/01/school.html
काठमाडौं, पुस २० ।
अमेरीकाको न्युटाउनस्थित एक बिद्यालयमा भएको अन्धा धुन्ध गोली प्रहार पछि त्यहाँको प्रहरीले उक्त बिद्यालयलाई अमेरिकाको सबैभन्दा सुरक्षीत बिद्यालयको रुपमा बिकास गरेको छ । स्याण्डी हुक नाम गरेको एक प्राथमिक बिद्यालयमा भएको गोलाबारीमा २० बालबालिका सहित २६ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि प्रहरीले स्याण्डी हुक बिद्यालयलाई अमेरिकाकै सबैभन्दा सुरिक्षीत बिद्यालयको रुपमा बिकास गरिएको दावी गरेको छ ।
स्याण्डी हुक बिद्यालय नजिकै प्रयोगबिहिन अबस्थामा रहेको एक जिर्ण बिद्यालयमा तत्कालको स्याण्डी हुकको सामान प्रतिस्थापन गरेर प्रहरीले नयाँ बिद्यालय निर्माण गरेको हो । स्थानियको सहयोग र प्रहरीको सक्रियतामा नयाँ बिद्यालय निर्माण गरिएको छ । स्याण्डी हुक बिद्यालयमा भएको गोलाबारीको घटनापछि अमेरिकामा नागरिकले हतियार राख्न अपनाउनु पर्ने मापदण्डका बिषयमा संसदमा बहस सुरु भएपनि कुनै निष्कर्ष भने निस्किएको छ । तर सुरक्षा निकायले भने नागरिकलाई स्वस्फुर्त रुपमा हतियार फिर्ता गर्न आग्रह गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !