एमाओवादीका तीन नेता सिन्धुली जादै

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_469.html
सिन्धुली,माघ ९ ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज सिन्धुली जाने हुनुभएको छ । एनेकपा माओवादीको चौथो जिल्ला सम्मेलन उदघाटन गर्न सिन्धुली जान लाग्नुभएको हो । उदघाटन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्वोधन गर्नु एमाओावादीले जनाएको छ ।
सोहि अवसरमा सिन्धुलीमा भर्खरै परिक्षण प्रसारण सुरु गरेको रेडियो शिद्धबाबाको समेत प्रधानमन्त्री भट्टराईले औपचारिक उद्धघाटन गर्नुहुने वताईएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !