अझै तनावमै सिन्धुली

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_6.html
सिन्धुली,पुस २२ ।
कारागार घटना भएको आज चौथो दिन पुग्दा पनि सिन्धुलीमा तनाव साम्य भएको छैन । कारागार घटनाको विषयलाई लिएर आज पनि सदरमुकाम सिन्धुलीमाडीमा प्रदर्शन जारी छ । बन्द तथा प्रदर्शनमा नेपाली कांग्रेस सिन्धुलीले साथ दिएको छ ।

प्रदर्शनकारीहरुले मृतकको परिवारलाई क्षति पूर्ति दिनुपर्ने माग गरेका छन् । गत विहिवार कारागारमा भएको झडपमा निरज देवकोटाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !