चिसो बढेपछि सिन्धुलीको जनजीवन प्रभावित
http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_8.html
उमा पौडेल,

सिन्धुली,पुस २४ ।
सिन्धुलीमा आज बिहानैदेखि चिसो अत्याधिक बढेको छ । बिहानैदेखि परेको शीतका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । विभिन्न स्थानमा मानिसहरुले जाडोबाट बच्न आगो बालेर तापिरहेका छन् भने चिसो हावासमेत चलिरहँदा यस क्षेत्रका शैक्षिक संस्था, व्यापार व्यवसाय एवम् यातायात सेवा प्रभावित भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !