सिन्धुलीको नेत्रकाली उमावि आजबाट खुल्ने



रमा काकी,
सिन्धुली,माघ ९ । 
स्थानीय अभिभावक र शिक्षक बीचमा समझदारी भएपछि ६ दिनदेखि बन्द रहेको सिन्धुलीको नेत्रकाली  उच्च माध्यामिक बिद्यालय  आजबाट खुल्ने भएको छ । गत विहिबारबाट अस्थायी शिक्षकहरुले आफूहरुलाई विद्यालयले निश्कासन गरेकोभन्दै विद्यालयमा ताला लगाएका थिए । गत जेठ महिनादेखि विद्यालय व्यवस्थापन समितिविहीन बनेको विद्यालयमा यही माघ ३० गते भित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्ने, निश्कासन गरिएका अस्थायी शिक्षकशहरुलाई पुनर्वहाली गर्ने लगायतका सहमति भएपछि विद्यालय खुल्ने भएको हो । 

Related

प्रमूखखबरहरु 7905655429947548772

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item