सहिद स्मारक ए डिभिजन लिगमा मनाङ र थ्रीस्टार भिड्ने


काठमाण्डौ,माघ १२ ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ् र थ्रीस्टार  कल्ब भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज दिउँसो २ बजेपछि हुने खेलमा दुवैले जीतको अपेक्षा सहित मैदानमा उत्रने दाउमा छन् । अहिलेसम्मकै ठुलो धनराशिको पुरस्कार रहेको प्रतियोगितामा विजेताले ७५ लाख पुरस्कार राशी बराबरको उपाधि हात पार्नेछन् ।
 

Related

प्रमूखखबरहरु 5410422445673336307

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item