देश चुनावी माहौलमा गयो: प्रधानमन्त्री


काठमाण्डौ,फागुन १४ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश अब चुनावमा होमिएको बताउनु भएको छ । आज बिहान प्रधानन्यायाधीश खिलराज रेग्मीसँगको भेटमा उहाँ चुनावी सरकारको नेतृत्व लिन तयार भएपछि अब चुनाव हुने पक्का भएको प्रधानमन्त्रीको भनाइ छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण गरिएको सचिवालयको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । प्रधानन्यायाधीशले दलहरुको आग्रह स्वीकार गर्दै नेतृत्व लिंदा आवश्यक पर्ने कानुन संशोधन गर्न उहाँले सुझाव दिनु भएकाले अब चुनाव हुने वातावरण निश्चित भएको दाबी गर्नुभयो ।

Related

राष्ट्रिय 1191193140323142683

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item