'कस्तो अचम्मको टिभी'



एक सेवाग्राहि भन्दैथिए, प्रशासनभित्रै राखिएको टेलिभिजनको सुरक्षा छैन, सर्वसाधारणको के सुरक्षा होला र ? प्रशासन तथा जिविसमा कामको लागी आएका सेवाग्राहिलाई हेर्नको लागी भनेर राखिएको टेलिभिजन फुटेको अवस्थामा रहेको छ । सो टेलिभिजन काग्रेस कार्यकर्ताले आन्दोलनको क्रममा फुटाएका थिए । 
तस्विर: सिन्धुली दर्पण । 

Related

फोटोखबर 6076165938617726276

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item