सिद्धस्थली क्लबले नवप्रतिभालाई हरायो

http://sindhulidarpan.blogspot.com/2013/02/blog-post_20.html
सिन्धुलीमाढी : एनसेल यू–१५ फुटबल प्रतियोगिताको मंगलबार सिन्धुलीमा सम्पन्न खेलमा सिद्धस्थली क्लबले नवप्रतिभा युवा क्लबलाई टाइब्रेकरमा २–१ ले हरायो । निर्धारित समयमा दुवै क्लबबीचको खेल गोलरहित बराबरी भएको थियो ।
सिद्धस्थलीबाट राजेश सुनुवार र गणेश तामाङले एक–एक गोल गरेका थिए । नवप्रतिभाका तर्फबाट सन्देश सुनुवारले गोल गरेका थिए ।
अर्काे खेलमा अल्पाइन क्लबले दीर्घकालीन टोल सुधार समितिलाई ४–० ले पराजित गरेको छ । लियो अल्पाइनबाट विशाल श्रेष्ठले दुई गोल गरेका थिए ।
यसैगरी, सिन्धुलीको दका खेल मैदानमा भएको अर्को खेलमा शिवशक्ति युवा क्लबले युथ फर सिरामी क्लबलाई ५–१ को भारी अन्तरले पराजित गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !