पारस शाहको मुटुको शल्यक्रिया, पारिवार भेट गर्न जादै

http://sindhulidarpan.blogspot.com/2013/02/parash.html
काठमाण्डौ,फागुन ९ ।
थाइल्याण्डमा बस्दै आउनु भएको पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ । उहाँको गएराति मुटुको शल्यक्रिया गरिएको छ । उपचारका लागि बैंकको समितभेज अस्पतालमा भर्ना गरिएको छ । यसअघि पनि मुटुमा समस्या देखिएपछि काठमाण्डुको नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।
खानपिनमा अनियमितता, रक्सीको सेवन, पारिवारिक तनाव र वंशानुगत रोगका कारण्ँ मानिसमा हृदयघात हुने चिकित्सकहरुले बताएका छन् । उहाँलदाई भेट गर्न आज बहिनी दिलासा र सिताष्मा बैंकक जाने तयारीमा रहेको उहाँको नजि सचिवालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !