बुटवलमा शक्तिशाली बम भएको पुष्टी

http://sindhulidarpan.blogspot.com/2013/02/bumb.html
बुटवल,फागुन १५ ।
बुटवलको व्यस्त ठाउँ पुष्पलाल पार्क नजिकै सडक छेउमा राखिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । पुष्पलाल पार्कमा रहेको विद्युतको ट्रान्समिटरको पोलको छेउमा प्लास्टिकको झोलामा साढे २ लिटरको नयां प्रेसर कुकरसंगै नेकपा माओवादी क्रान्तिकारीको नामका पर्चा भेटिएपछि वस्तु बम भएको आशंका गरिएको थियो ।
बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर पुष्पलालपार्कमै करिब ३ फिट गहिरो खाडल खनेर डिस्पोज गर्दा वस्तु शक्तिशाली बम रहेको पुष्टी भएको हो । बम डिस्पोज गर्नका लागि पुष्पलालपार्कमा बिहान ८ बजेदेखि २ घण्टासम्म सडकमा आवागमन बन्द गरिएको थियो । बजेसम्म झण्डै ल्याएर अनुसन्धान गर्दा र राखिएको बम भएको पुष्टी भएको छ । आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ । वस्तु बम भए डिस्पोजल गर्ने तयारी भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !