गरिवी निवारणको परीचयपत्र पूर्वबाट

http://sindhulidarpan.blogspot.com/2013/02/card.html
भोजपुर,फागुन ४ ।
सरकारले पूर्वाञ्चलबाट गरिवी परीचयपत्र बितरण सुरु गरेको छ । आज भोजपुरको सदरमुकाम भोजपुरबाट गरीबिनिवारण मन्त्री बद्री न्यौपानेले एक समारोहकाबिच परीचयपत्र बितरण सुरु गर्नु भएको हो । भोजपुर पछि पुर्बान्चलका अन्य जिल्लाहरुमा क्रमस बितरण गर्दै लैजाने मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।
यस अघि पश्चीमान्चलको गोरखा जील्लाबाट गरीबि परीचयपत्र बितरण गर्ने काम सुरु गरीएको थियो ।
यो परीचयपत्र बार्षिक १९ हजार भन्दा तल आम्दानी हुने परीवारहरुको पहिचान गरी उनिहरुलाई परीचयपत्र दिईने पनि मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !