श्रीमति हत्या गर्ने श्रीमान पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/02/news_16.html
काठमान्डौ,फाल्गुण,५
दाङमा गएराति एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । टरीगाँउ १ कपडादेबीका ३६ वर्षका नरेन्द्र घर्तीले ३४ वर्षीया श्रीमती सुष्माको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका घर्तीले सामान्य विवादपछि ढोकाको गरलाले प्रहार गरेपछि सुष्माको घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटना गएराति १० बजे घटेको र नरेन्द्रलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !