सिन्धुलीमा हिमपात, जनजिवन प्रभावित


सिन्धुली, फागुन ७ ।
हिजो हिमपात वर्षा एवं असिनाका कारण बढेको चिसोले सिन्धुलीको तामाजोर र नेत्रकाली गाविसको जनजीवन प्रभावित भएको छ ।   अविरल वर्षा र असिनासँगै अत्याधिक मात्रामा चिसो वढेको स्थानीय सरोज गोलेले बताउनुभयो । चिसोका कारण बृद्ध–बृद्धा र बालवालिका वढी प्रभावित भएको गोलेले वताउनुभयो । साथै चिसोका कारण घरवाहिरको काम समेत गर्न समस्या भएको उहाँले बताउनुभयो । 


Related

प्रमूखखबरहरु 1005339783121875217

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item