काङ्ग्रेस पार्टी कार्यालय सिन्धुलीमा चोरी

http://sindhulidarpan.blogspot.com/2013/02/congress_28.html
नबिनबाबु अधिकारी,
सिन्धुली,फागुन १७ ।
नेपाली काङ्ग्रेस सिन्धुली पार्टी कार्यलयमा चोरी भएको छ । गए राति पार्टी कार्यालयमा रहेको दराजबाट चोरी भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यलय, क्षेत्रिय कार्यलय, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र दलित संघको दराज फेरेर करिब ४८ हजार नगद चोरि भएको पार्टी कार्यलय जनाएको छ ।

पार्टी कार्यलयका अनुसार नेपाली काङ्ग्रेस निर्वाचन नम्वर १ क्षेत्रीय कार्यलयको करिब २५ हजार, नेपाल विद्यार्थी संघको करिब साँढे १७ हजार, दलित संघको ५ हजार, नेपाल तरुण दलको ३ हजार ५ सय र महिला संघको २ हजार नगद हराएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !