कुटपिटबाट नेपालीको मृत्यु


काठमाडौं,  माघ २१ । काठमाडौंमा अपरिचित समूहको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
शनिबार राति बाङगेमुढामा अपरिचित ब्यक्तिले कुटपिट गर्दा घाइते भएका २८ वर्षीय श्याम नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ छत्रेदेउराली स्थायी घर भएका श्याम हाल बाङगेमुढामा बस्दै आएका थिए । कुटपिटबाट गम्भीर घाईते श्यामलाई उनकी बहिनी गीता नेपालीले तत्काल उपचारका लागि वीर अस्पताल लगेकेकी थिईन । कुटपिट गर्ने समूहको खोजतलास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Related

विविध 5736165397193340030

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item