सर्लाहीको श्रीपुरमा आगलगीबाट ४ लाखको क्षति


सुनिल ठाकुर,
सर्लाही ,माघ २५ ।
सर्लाहीको श्रीपुरमा हिजो बेलुका आगलगी हुदां ४ लाख बराबरको क्षति भएको छ । आगलगीमा परी श्रीपुर ३ का महेन्द्र रायको घरमा रहेको अन्न, लत्ता कपडा जलेर नष्ट भएको हो । आगो ताप्नका लागि बालेको घुरबाट सल्किएर आगलगी भएको स्थानीय जयनाथ चौधरीले जनाकारी दिनुभयो । आगोलाई स्थानियवासीको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

Related

विविध 722260285184622737

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item