विवाहको लगनमा सिन्धुलीमा सुनचाँदीको व्यापारमा वृद्धी

http://sindhulidarpan.blogspot.com/2013/02/gold.html
नविनबाबु अधिकारी,
सिन्धुली,माघ २७ ।
विवाह तथा व्रतबन्धको मौसमसगैँ सिन्ध्रुली बजारमा सुनचाँदीको व्यापारमा वृद्धी भएको छ । सुनको विक्री प्रतितोला औसत साठीहजार मूल्य हुँदा पनि सिन्धुली बजारमा झन्डै पाँच देखि दश तोला सुन विक्रि हुने गरेको पाईएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !