रक्सिको सुरमा पत्नीको हत्या


दाङ, फागुन ५ ।
 दाङको चौरीगाउँ–१ मा नरेन्द्र घर्तीले आफ्नै पत्नीको हत्या गरेका छन् । चौरीगाउँ–१, कापडादेबी बस्ने ३६ वर्षीय नरेन्द्रले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी ३६ वर्षीया  शुष्मा घर्तीलाई आज विहान ७ बजे कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । नरेन्द्रले पत्नीलाई ढोकाको आग्लोले हान्दा शुष्माको घटनास्थलमै मृत्यु भएको थियो । पत्नी हत्याको अभियोगमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले नरेन्द्रलाई नियन्त्रणमा लिएको छ ।

Related

राष्ट्रिय 5909364016816028542

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item