सिन्धुलीका नारायण कामी बालिका बलात्कार गर्न खोजेको आरोपमा प्रहरीको नियन्त्रणमा

http://sindhulidarpan.blogspot.com/2013/02/news_20.html
काठमाडौं, ९ फागुन ।
काठमाडौंको गंगबुस्थित दुधपोखरी–गोरखा गेष्ट हाउसमा बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा नारायण कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कामीले ११ बर्षीया सुजाता पोखरेल (नाम परिवर्तन)लाई मंगलबार राति जवरजस्ती अनुचित कार्य गर्न खोजेका थिए । सुजाता कराए पछि आफन्तले २५ वर्षीय कामीलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।
सिन्धुली जिल्ला पोखरी–१ घर भएका कामी गंगाहिटी बस्दै आएका थिए । सुजाता गेष्ट हाउस सञ्चालककी भतिजी हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !