रेग्मीलाई फकाउँदै प्रमुख दल



काठमाडौं, १३ फागुन ।
 कार्यदलले तयार पारेको चुनावी सरकार सम्बन्धी मस्यौदामा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिहरुको बैठक आज पनि बस्ने भएको छ ।
राजधानीमा बस्ने बैठकमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन तयार पारिएको कार्यदलको मस्यौदामा परामर्श हुने छ ।
प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्नु अघि कार्यदलको मस्यौदाका बारेमा प्रधानन्यायाधीश रेग्मीसँग परामर्श पनि गरिने स्रोतको भनाई छ ।
मस्यौदामा चुनावी सरकारको कार्यविधि, स्थानीय निर्वाचन, अधिकारलायतका विषय रहेका छन् ।

Related

राष्ट्रिय 5388117037351867332

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item