प्रमुख दलका शीर्ष नेताहरु रेग्मी निवासमा

http://sindhulidarpan.blogspot.com/2013/02/news_4328.html
काठमान्डौ, फागुन,१४ ।
चुनावी सरकारको नेतृत्व लिन आग्रह गर्न भन्दै प्रमुख दलका शीर्ष नेताहरु प्रधानन्याधिश खिलराज रेग्मीको निवासमा पुगेका छन् । रेग्मीले सरकारको नेतृत्व लिन अनिच्छा देखाईरहेका बेला अन्तिम पहल भन्दै दलहरु रेग्मीको निवासमा पुगेका हुन् । राजनीतिक अन्यौल,कानुनी अड्चन लगायतका कारण देखाउँदै प्रधानन्याधिश रेग्मीले सरकारको नेतृत्व लिन नसक्ने जनाउ दिइसक्नु भएको छ । सर्वाेच्च अदालतले प्रधानन्यायाशिलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै परेको रिटमाथि आउँदो २४ गते अन्तिम फैसला गर्दैछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !