माटोको ढिस्कोले पुरिएर मृत्यु



काठमान्डौ, १२ फागुन । 
जुम्ला जिल्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
घर पोत्ने माटो लिन गएकी कन्कासुन्दरी–५ कि २८ वर्षीया ललिता हमाल शुक्रबार पत्रेगडा डाँडामा माटोको ढिस्कोमा पुरिएको प्रहरीले जनाएको छ ।
माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा हमाल पुरिकी थिईन । पुरिएकी हमालको घटनास्थलमै मृत्यु भएको थियो ।


Related

विविध 3157876130481887020

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item