करणी गरेको अभियोगमा रौतहटमा एक युवक पक्राउ



सिन्धुली,बिदुर पौडेल,फागुन १२ 
चार बर्षिया बालिकालाई करणी गरेको अभियोगमा रौतहटमा एक युवक पक्राउ परेका छन । २०६४ सालमा लक्ष्मीपुर की एक बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले २१ बर्षिय मजुल देवानलाई पक्रेको हो ।
बालिकालाई करणी गरेर भारत फरार भएका देवान घर आएको सूचनाका आधारमा पक्रेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Related

विविध 3133983265091328368

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item