सिन्धुलीको डाँडीगराँसेमा खाने पानीको अभाव



 सिन्धुली,फागुन ५ ।
सिन्धुलीको डाँडीगराँसे गाविस ४ मान्वी वस्तिमा खाने पानीको समस्या भएको छ ।  १८ घरधुरी रहेको लोपुन्मुख हायु जातिको वस्तिमा खाने पानीको अभाव भएको हो ।

खाने पानीको मुहान सुकेपछि घरको धारामा पानी आउन छाडेपछि दैनिक २ घण्टा समय खर्चेर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा शान्ता हायुले बताउनुभयो । खानेपानीको मुहान सुके पछि ति क्षेत्रका बासिन्दा दुषित पानी खान बाध्य भएका छन् । पुर्खौदेखि अपभोग गर्दै आएको पानीको मुहान सुकेपछि अहिले हायुहरु चिन्तित बनेका छन् । 

Related

स्थानिय 2425729760733808315

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item