नुवाकोटमा सेना र स्थानीयबीच तनाव



नुवाकोट, १० फागुन । 
नुवाकोट जिल्लाको साततले दरबारको सुरक्षार्थ खटिएका सैनिक जवानको कुटाईबाट ६ जना स्थानीय युवा घाइते भएका छन् ।
बुधबार राती १० बजे स्थानीय देवेन्द्र डंगोलको घरमा भोज खाएर फर्किरहेका युवाहरुमाथि सेनाको फष्ट राइफल गणमा कार्यरत जवानहरुले युवाहरुलाई कुटपीट गरेका थिए ।
सेनाको कुटाईबाट अनिल डंगोल, राम डंगोल, प्रवीणकिशोर डंगोल, विज्ञान श्रेष्ठ, सन्तोष थापा, रामशरण डंगोल र धिरज पाण्डे घाईते भएका छन् ।
यसैबीच, कुटपिटको विरोधमा आज विहान आक्रोशित स्थानीयले साततले दरबार सुरक्षार्थ बनाईएको सेनाको पोष्टमा क्षति पुराई दिएका छन् ।
तनाव बढ्दै गए पछि सुरक्षा पोष्टका लेफ्टीनेन्ट आकाश विष्टसहित पाँच जनालाई स्थानीयसँग माफी माग्न लगाईएको थिया

Related

राष्ट्रिय 3323947301731212540

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item