सिन्धुलीका द्धन्द्धपिडित बालबालिकालाई राहत सामाग्री वितरण गरिने

http://sindhulidarpan.blogspot.com/2013/02/sindhuli_22.html
सिन्धुली,फागुन ११ ।
सिन्धुलीको पहिलो वेबसाइट सिन्धुली दर्पणले आज एक कार्यक्रम गरि सिन्धुलीका द्धन्द्धपिडीत बालबालिकाहरुलाई राहत वितरण गर्नेभएको छ । आज दिउसो १ बजे उद्योग वाणिज्य संघको सभाहलमा हुने राहत वितरण वितरण कार्यक्रममा जिल्लाका सम्पूर्ण महानुभावहरुलाई उपस्थित भैदिनुहुन आयोजकले आग्रह समेत गरेको छ ।

![]() |
ईजरायलमा वस्दै आउनुभएका कृजल केसी एवं एनआरएन इजरायलको आर्थिक सहयोगमा राहत उपलव्ध गराउन लागिएको हो । सिन्धुली बाल कल्याण गृह,शैलशिखर अनाथलय एवं शहिद पत्रकार कुमार घिमिरेका छोरोछोरीलाई राहत सामाग्री वितरण गरिने छ भने सिन्धुली झागाझोली रातमाटाकी मुटुरोगी सुस्मिता आचार्यलाई आर्थिक सहयोग गरिने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !