पारसको स्वास्थ्य अवस्था स्थिर, हिमानी आज बैंकक जाने

http://sindhulidarpan.blogspot.com/2013/02/parash_22.html
काठमाण्डौ,फागनु ११ ।
हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था गएरातीसम्म पनि खासै सुधार आउन सकेको छैन । थाइल्याण्डको बैंककमा रहेका पारसलाई हृदयघात भएपछि मंगलबार रातिदेखि अस्पताल भर्ना गरेर उपचार भइरहे पनि अवस्था भने स्थिर नै रहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पारसलाई गम्भीर प्रकारको हृदयघात भएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !