सात बर्षीया बालिका बलात्कृत




बारा, ८ फागुन । 
बारा जिल्लामा एक व्यक्तिले सात वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
डुमरवाना–८ का ४९ वर्षीय महमद हुसेनले सोही ठाउँ बस्ने कमला बिक (नाम परिवर्तन) लाई सोमबार दिउँसो बलात्कार गरेका हुन् । बलात्कार गर्ने हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
७ वर्षीया कमललाई आफ्नो घरमा टिभी हेर्न बोलाई बलात्कार गरेको प्रहरी भनाई छ । बलात्कारको सूचना पाए लगत्तै गएको प्रहरी पोष्ट डुमरवानाले उनलाई पक्राउ गरेको हो ।


Related

विविध 8883899168087167422

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item