राष्ट्रिय सभागृहमा प्रजातन्त्र दिवस

http://sindhulidarpan.blogspot.com/2013/02/news_7265.html
काठमाडौं, ७ फागुन ।
सरकारले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा ६३ औं प्रजातन्त्र दिवस मनाएको छ ।
गतवर्ष प्रजातन्त्र दिवस नमनाएको भन्दै विपक्षी दलहरुले आलोचना गरे पछि यस पटक गृहमन्त्रालयले कार्यक्रम राखेको हो । सो कार्यक्रममा राष्ट्रपति भने गएनन् ।सामान्य रुपमा मनाईएको प्रजातन्त्र दिवसका असरमार अतिथीहरुको पनि न्यून थियो ।यस अघि सरकारले राष्ट्रपतिको उपस्थितिमा राष्ट्रप्रमखको प्रमुख आतिथ्यतामा टुँडिखेलमा प्रजातन्त्र दिवस मनाउने परम्परा थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !