बाघको आक्रमणबाट मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/news_8907.html
चितवन, ७ फागुन ।
चितवन जिल्लामा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।
गीतानगर–५ बस्ने ५५ बर्षीय हसना चौधरीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।घर नजिकै रहेको जंगलमा मध्यान्ह साढे १२ बजे घाँस दाउरा काट्न गएको अवस्थामा उनलाई बाघले आक्रमण गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !