सेक्सकै दौरानमा मृत्यु



जति सेक्स गरे पनि कहिल्यै पुग्यो नभन्ने ४७ वर्षीया जर्मन आन्त्जे क्राप्निकको मृत्यु सेक्सकै दौरान भएको छ । क्राप्निक पुरुषलाई घर ल्याई बन्दी बनाउने अनि मन लागुन्जेलसम्म इच्छापूर्ति गर्ने ‘निम्फो’ महिलाका रूपमा बद्नाम थिइन् । छाला टासिने र आधाभन्दा बढी स्तन देखिने लुगा लगाएर बर्लिनको बार चहार्ने अनि कम उमेरका युवालाई लोभ्याएर कोठामा ल्याउने र भाग्न नसक्ने गरी चुकुल लगाउँथिन अनि, पटक–पटक सेक्स गर्न लगाउँथिन । केहि समय अघि डिजे डिटर सुत्ज उनको घरमा पुगेका थिए । 

तीनपटक सेक्स गरिसक्दा पनि अतृप्त क्राप्निकले अर्काे पाँचपटक सेक्स गर्न माग गरेपछि बाथरुम जाने निहुँमा ४७ वर्षीय सुत्ज झ्यालबाट हाम्फालेर प्रहरीको शरणमा पुगे । प्रहरी घर पुग्दा क्राप्निक नांगै पलङमा पल्टिरहेकी थिइन्, उनले प्रहरी र सुत्जलाई सेक्सका लागि फेरि लल्कारिन् । पुनः सामूहिक सेक्स चाहिन् । प्रहरीले उनलाई मनोचिकित्सककोमा लगे । 
त्यहाँ डाक्टरलाई बताइन् कि ‘दिनमा कम्तीमा १० पटक सेक्स गर्न चाहन्छु ।’ डाक्टरले पनि लाखौंमा एक÷दुई जनामा क्राप्निकको जस्तो ‘अत्याधिक सेक्सको चाहना’ हुन सक्ने र यो एउटा यौनिक मनोरोग भएको बताएका थिए । त्यसको केहि पछि नै उनको मृत्यु भयो, डाक्टरले क्राप्निकको सेक्स गर्न नपाएकै कारण मृत्यु भएको बताएको एजेन्सीहरुले जनाएका छन् ।

Related

प्रमूखखबरहरु 5078509923815520753

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item