पारसको स्वास्थ्य अवस्था स्थिर

http://sindhulidarpan.blogspot.com/2013/02/parash-sha.html
काठमाण्डौ,फागुन १२ ।
हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पताल भनाए भएको पाँ दिनपछि स्वास्थ्य अवस्थाको आधिकारीक जानकारी गराउँदै अस्पतालले स्वास्थ्य अवस्था स्थिर रहेको र उच्च निगरानीका साथ उपचार भइरहेको बताएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !