सिन्धुली दर्पणको कार्यक्रम यस्तो भयो (फोटो फिचर)

http://sindhulidarpan.blogspot.com/2013/02/photo-feature_22.html
सिन्धुलीका द्धन्द्धपिडित तथा असहाय बालबालिकाहरुलाई राहत सामाग्री वितरण
गरिएको छ । एनआरएन ईजरायलले उपलव्ध गराएको नगद एक लाख रुपैयाँ बराबरको राहत
सामाग्री आज वितरण गरिएको हो । सिन्धुलीको पहिलो बेवसाईट सिन्धुली
दर्पणलाई एनआरएन ईजरायलले सो रकम उपलव्ध गराईएको थियो । पुरा समाचार
![]() |
सवैभन्दा सानो उमेरको अहासाय बालकवाट कार्यक्रम उदघाटन गरिदै । |
![]() |
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी एवं समाजसेवी अमरदिप देवकोटा । |
![]() |
कार्यक्रममा सहभागीहरु । |
![]() |
कार्यक्रममा निम्त्याईएका अतिथीहरु । |
![]() |
कार्यक्रममा मन्तव्य राख्दै उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य मिन बहादुर श्रेष्ठ । |
![]() |
कार्यक्रममा सहभागीहरु । |
![]() |
शैलेशिखर अनाथलयका सञ्चालक विष्णु देवकोटालाई सामाग्री तथा नगद उपलव्ध गराउदै पत्रकार महासघं सिन्धुलीका अध्यक्ष मिनकुमार दाहाल । |
![]() |
द्धन्द्धपिडितलाई उपलव्ध गराईको खाद्य सामाग्री र नगद जिल्ला बाल कल्याण सघंका सभापती माणिक ढकाललाई हस्तान्तरण गर्दै समाजसेवी अमरदिप देवकोटा । |
![]() |
शहिद पत्रकार कुमार ढकालका छोराछोरीलाई नगद प्रदान गर्दै अमर दिप देवकोटा । साथमा भगवती आवाशिय वोडिङ स्कुलका प्रिन्सिपल कृष्ण उप्रेती । |
![]() |
"कार्यक्रम राहत लिन आको" कार्यक्रम हेर्दै एक द्धन्द्धपिडित बालिका । |
![]() |
कार्यक्रममा सहभागीहरु । |
![]() |
भगवती आवाशिय वोडिङ स्कुलका प्रिन्सिपल कृष्ण उप्रेती । |
![]() |
सिन्धुली झागाँझोलीकी मुटुरोगी सुस्मिता आचार्य नगद सहयोग लिदै । |
![]() |
कार्यक्रम हेर्दै बालक । |
![]() |
द्धन्द्धपिडित बालबालिका एवं कार्यक्रममा उपस्थित अतिथी सगै फोटो खिच्दै । |
![]() |
कार्यक्रमको शिर्षक यस्तो थियो । |
![]() | ||||
"मायाको चिनो" जिल्ला बाल सगंठन सिन्धुलीले मायाको चिनो उपलव्ध गराएपछि कार्यक्रमका प्रमुख अतिथी अमरदिप देवकोटाको हातवाट लिदै एसवी गौतम । |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !