पारसको स्वास्थ्य अवस्था बुझन युर्व राजा ज्ञानेन्द्र दम्पति थाइल्याड जादै

http://sindhulidarpan.blogspot.com/2013/02/parash-sha_27.html
काठमाण्डौ,फागुन १६ ।
हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न बुवा ज्ञानेन्द्र शाह र आमा कोमल शाह थाइल्णड जादै हुनुहन्छ । आज बेलुका थाइ एयरबाट उहाँले जान लागेको दरवारका पूर्व सदस्यसचिव तथा ज्ञानेन्द्रका सहयोगी डाक्टर फणिराज पाठकले जानकारी दिनुभयो ।
दिउँसो १ बजेर ५५ मिनेटको उडानबाट थाइल्णड जाने कार्यक्रम रहेको छ । पूर्व युवराज पारसको स्वास्थ्य अवस्था भने सुधार आइसकेको छैन । थाइल्णडको समितिभेज अस्पतालले उहाँको अवस्था स्थिर तर अत्यन्तै जटिल रहेको बताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !