'जोखिमपुर्ण यात्रा गर्दै सिन्धुलीका यात्रु'



सिन्धुलीको वुद्धनगर चोकवाट चकमकेतर्फ जादै गरेको वसमा जोखिमपुर्ण यात्रा गर्दै यात्रुहरु । वस गुडिरहेको अवस्थामा पनी यात्रुहरु वसको छतमा तलमाथी रहिरहेको पाईन्छ ।  सिन्धुली प्रशासनले सिन्धुलीवाट छुट्ने तथा भित्रने वसको छतमा यात्रु राखेको पाईएमा कारवाहि गर्ने जनाएको भएपनी कार्यान्वयनमा आउन नसक्दा यात्रु स्वयमं जोखिममोल्दै यात्रा गरिरहेका छन् ।  तस्विर: सिन्धुली दर्पण ।

Related

फोटोखबर 4658394662999776317

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item