प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने: माले महासचिव



दाङ,फागुन १२ ।

नेकपा मालेका महासचिव सीपी मैनालीले दलका व्यक्ति बाहेक अरुको नेतृत्वमा चयन हुने प्रधानमन्त्री आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
 नेपाल पत्रकार महासंघ दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव मैनालीले न्यायपालिकामा रहेको व्यक्ति कार्यपालिकामा जाँदा राजनीतिक हस्तक्षप बढ्ने भन्दै वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने बिषय आफूहरुलाई मान्य नहुने बताउनुभएको हो । 
दलका नेताको नेतृत्वमा सरकार गठन गर्नुपर्नेभन्दै मैनालीले बरु एकीकृत माआवबादी अध्यक्ष प्रचण्डलाई सन्तुलनकारी व्यवस्था मिलाएर प्रधानमन्त्री बनाउन  सकीने धारणा राख्नुभयो ।

Related

राष्ट्रिय 1677115223537031760

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item