सिन्धुलीमा सामाजिको विकृति न्युनीकरण गर्न समिति गठन


नविनबाबु अधिकारी,
सिन्धुली,फागुन १६ ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ देउरालीमा सिताराम लामिछानेको अध्यक्षतामा ९ सदस्यीय टोल सुधार समिति गठन गरिएको छ । पछिल्लो समयमा समाजमा विकृति विसंगति बढदै गएको र त्यसलाई न्युनीकरण गर्ने उद्देश्यले टोल सुधार समिति गठन गरिएको हो । समितिले पुर्वमा पिपलडाडा बाटो, पश्चिममा चौकी खोला, उत्तरमा स्वमीको बोटदेखि खाँडदेवी मन्दिर र दक्षिणमा खाद खोला खेदी आप चौरसम्ममा सामाजिक मर्यादा विपरित काम गर्नेलाई कारबाही गर्ने समितिले जनाएको छ ।

Related

प्रमूखखबरहरु 2511039107474862972

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item