सेक्स खेलौना बेच्दा फन्दामा



पेरिसको मध्यभागमा सञ्चालनमा रहेको सेक्स खेलौना पसललाई अश्लिल क्रियाकलाप गरेको अभियोगमा अदालतले जरिवानासहित त्यसका सञ्चालकलाई जेल सजाय सुनाएको छ । फ्रान्सको कानुन अनुसार कुनैपनि विद्यालयभन्दा दुई सय मिटरभित्रै सेक्स टोय विक्री गर्न पाइँदैन । यद्यपी पेरिसको उक्त लभ सपले एक प्राथमिक विद्यालय भन्दा ९० मिटर टाढा आफ्नो व्यवसाय सञ्चालन गरेको पाइयो । 

स्थानिय एक सामाजिक संस्थाले मुद्दा दायर गरेपछि अदालतले पसलको विपक्षमा फैसला गरेको हो । फैसलाअनुसार उजुरीकर्ताले एक सय युरो क्षतिपूर्ति तिर्नुपर्ने साथै अश्लिलताविरुद्धको नियमअनुसार ४० हजार डलर जरिवाना र सञ्चालकलाई दुई वर्षको कैद हुनेछ । वकिलहरुका अनुसार पश्चिमेली मुलुकहरुमध्ये फ्रान्स मात्र त्यस्तो देश हो जहाँको कानुनले भ्राइव्रेटरलाई अश्लिल सामाग्रीको रुपमा व्याख्या गर्छ ।

Related

मनोरञ्जन 1693068410732459412

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item