सवारी दुर्घटनामा १ जनाको मृत्यु, दुई घाईते

http://sindhulidarpan.blogspot.com/2013/03/accident_22.html
काठमाण्डौ,चैत ९ ।
राजधानीमा भएको सवारी दुर्घटनामा एक जनाएको मृत्यु भएको छ । गयराती काठमाडौंको सिनामंगलमा बा १ ख ८६५८ नम्बरको ट्यांकर र बा ३ च ३१४१ नम्बरको कार ठोक्किँदा कार चालक जोरपाटीका ३१ बर्षीय सुर्दशन बस्ताकोटीको मृत्यु भएको हो ।
घटनामा अन्य दुईजना गम्भीर घाईते भएका छन् । कारमा रहेका राजेन्द्रप्रसाद लामिछाने र सम्झना आचार्य गम्भीर घाईते भएका भएका छन् । घाईतेहरुको ओम्नी केयर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !